Login Form

Username

Password

Remember me
Password Reminder
No account yet? Create one

Event Calendar

June 2008 July 2008 August 2008
Su Mo Tu We Th Fr Sa
Week 27 1 2 3 4 5
Week 28 6 7 8 9 10 11 12
Week 29 13 14 15 16 17 18 19
Week 30 20 21 22 23 24 25 26
Week 31 27 28 29 30 31

साताको राशीफल
rasifal

मनोरञ्जन

frontpics

pdf-botton
frontpage
12345678
910111213141516

साप्ताहिक समाचार (Updated Every Friday)
नेपाल सन्दर्भ

माओवादीका निम्ति नयाँ सरकार

निल्नु न ओकल्नु !

 Image

काठमाण्डौं । असार १२ गते अर्थात् जुन २६ मा प्रधानमन्त्री पदबाट गिरिजाप्रसाद कोइरालाले दिएको राजीनामा माओवादीका निम्ति निल्नु न ओकल्नु भएको छ । राजीनामा दिएको एक साता वितिसक्दा पनि संविधानसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादीले अन्य राजनीतिक दलका नेताहरुलाई समेटर नया सरकार गठन गर्ने प्रक्रियासमेत थालेको छैन । सरकार गठन ठोस गृहकार्य गर्नुअघि संविधानसभाको वैठकबाट प्रस्तावित पाँचौं संशोधन विधेक पारित हुनुपर्छ ।

Read more...
बिजिडब्लुयस् अध्यक्ष आमन्त्रित

लन्डन । बिजिडब्लुयस् अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवानले बेलायती वरिष्ठ अधिकारीहरुसंग गोर्खा विषयमा छलफल गर्नुभएको छ । गत २४ जुन दिउंसो सांढे दुइ बजे बेलायतको प्रमुख दल कन्जरभेटिभ पार्टीको निमण्त्रणामा बिजिडब्लुयस् अध्यक्ष मेजर रिटायर्ड देवानले पोर्टिकुलस हाउस वेस्टमिन्स्टरमा ती अधिकारीहरुसंग छलफल गर्नुभएको हो ।

Read more...
गोर्खाली प्रयासको समीक्षा

गोर्खाली आवाज, बहस र एकता : गोपाल चिन्तन

आशा छ, नेपालीपत्रले शुरु गरेको गोरखाहरूको आन्दोलनसम्बन्धी यस खुला बहसको तेस्रो पाता पाठकहरूलाई अवश्य पनि राम्रो लाग्यो । गत हप्ताको लेख मूलतः स्तम्भ-परिचयमात्र भएकाले खासै धेरै प्रतिक्रियाहरूको अपेक्षा पनि गरिएको थिएन । तर, संयोगवशः उसै अंकको उसै पातामा एकजना भूतपूर्व गोरखा सैनिक पदमसुन्दर लिम्बुले लेख्नुभएको खुलापत्र निकै सान्दर्भिक लाग्यो ।

Read more...
गोर्खालीका पक्षमा प्रस्ताव पारित

रेडिङ । रेडिङ वोरो काउन्सिल (उपमहानगरपालिका) ले आन्दोलनरत गोर्खालीका पक्षमा अत्यन्तै महत्वपूर्ण् र्सार्वजनिक महत्वको प्रस्ताव पारित गरेको छ । २४ जुनमा काउन्सिल सभाकक्षमा कार्यक्रम भएको हो । काउन्सिलका लेवोर पार्टीको २०, कन्जरभेटिभ पार्टीको १९, लिव्डेमका ८ र अन्य स्वतन्त्र गरि ५२ जना काउन्सिलरहरुले र्सवसम्मतिका साथ सो प्रस्ताव पास गरेका हुन् । लेवोर पार्टी काउन्सिलर रिचर्ड स्टेन्थोप प्रस्ताव पेश गर्दै भन्नुभयो-'गोर्खालीहरुले दिएको बफादारीपूर्ण योगदानको अवमुल्यन गरेर बेलायत सरकारले आफ्ना जनता र राष्ट्रलाई अत्यन्तै लज्जित अवस्थामा पुर्‍याएकामा हामी अत्यन्तै चिन्तित र दुखित छौं ।'

Read more...
एनआरएन बैठक

लन्डन । एनआरएन, युकेको चौथो बैठक २९ जुन २००८ का दिन थेम्स् कलेज, लन्डनको सभाकक्षमा सम्पन्न भएको छ । बैठक एनआरएन, युके अध्यक्ष डमर घलेको अध्यक्षतामा भएको हो । बैठकमा उपाध्यक्षद्वय आंङकाल्जंङ लामा र र्सूय गुरुङ लगायत सदस्यहरु र सल्लाहकारहरुको उपस्थिति थियो । बैठक संचालन राष्ट्रिय कोअर्डिनेटर कर्ण शाहीले गर्नु भएको थियो । मिटिंङमा १२ बुंदे विभिन्न एजेन्डामा छलफल भएको थियो । मिटिंङ विशेष गरि दुइ एजेन्डा बेलायतमा रहेका नेपालीहरुको जनगणना र सेप्टेम्बरमा लन्डनमा हुन लागेको 'नेपाल मेला' बारे बृहत छलफल भयो ।

Read more...
इन्टेक ८५ को बिबिक्यु

फानबरो । इन्टेक १९८५ ले गत २८ जुनमा फानबरोस्थित ओकफार्म कम्युनिटी स्कुल प्राङ्गणमा भव्य बिबिक्यु पार्टी आयोजना गरेको छ । मौसम र उत्साहित सहभागीले साथ दिएर कार्यक्रम सफल भएपछि संस्था दंग छ । कार्यक्रममा खानपिनसंगै म्युजिकल चियर, बेलुन फुटाउने, घैंटो फुटाउने, राफल ड्र, चट्नी कम्पिटिशन र नाचगान पनि भए । आफ्नै परिस्थितिले लामो समयसम्म भेटघाट हुन नसकेका नम्बरी, नम्बर्नीहरु एकै ठाउँमा एकत्रित हुन पाउँदा रमाइरहेका देखिन्थे ।

Read more...

 

Adverts

Event Highlights

Upcoming Events

BGWS - Annual Get Together - BBQ (05 July 2008) 

Summer Dance Party (05 July 2008)

Summer Outing (06 July 2008)

UK-Nepal Basketball Tournament (06 July 2008)

"British 10k run" to raise funds (06 July 2008)

VERY HAPPY BBQ (13 July 2008)

1st Tanahun Get-together Programme (18 July 08)

Kirat Yakthung Chumlung - BBQ (19 July 2008)

"Goes Rock" (Live Music) Nepali Kalakar Sangh (20 July 2008)

Past Events

Sinners in Heaven - Dance Party (29 June 2008)

             All Events

 

Random Image

4.jpg