
News Front Page
अर्न्तवार्ता
युरो संवाद
पुस्तक वार्ता
कार्टुन अर्काइभ

जनताको आवाज
माओवादीले भनेजस्तै यो सरकारको विकल्प खोज्नुपर्ने अवस्था आएको हो?
सर्वेक्षण
अर्काइभ
बिज्ञापन
मुद्रा रुपान्तरण
News Focus
दाङ, माघ २६/उपप्रधानमन्त्री विजयकुमार गच्छदारले संविधानसभाको समय थप्न नहुने बताएका छन् । जसरी पनि जेठ १४ गतेभित्रै नयाँ संविधान जारी गर्नुपर्ने भन्दै उनले माओवादी, कांग्रेस र एमालेबीच सहमति हुनेबित्तिकै ८-१० दिनभित्रमै नयाँ संविधान तयार हुने बताए ।
—पदक तालिकामा पाँचौं
काठमाडौँ, माघ २६/बंगलादेशको राजधानी ढाकामा जारी एघारौं सागमा नेपालले स्वर्ण पदक जित्ने क्रमलाई मंगलबार पनि निरन्तरता दिएको छ । एथलेटिक्स खेलाडी राजेन्द्र भण्डारीले नेपाललाई आठौँ स्वर्ण पदक दिलाएका छन्। बिहान भएको ४ हजार २ सय मिटरको म्याराथनमा भण्डारीले स्वर्ण जितेका हुन्। दसौं सागमा भण्डारीले ५ हजार र ३ हजार मिटर गरी २ वटा स्वर्ण जितेका थिए।
काठमाडौँ, माघ २६/बंगलादेशको राजधानी ढाकामा जारी एघारौं सागमा नेपालले स्वर्ण पदक जित्ने क्रमलाई मंगलबार पनि निरन्तरता दिएको छ । एथलेटिक्स खेलाडी राजेन्द्र भण्डारीले नेपाललाई आठौँ स्वर्ण पदक दिलाएका छन्। बिहान भएको ४ हजार २ सय मिटरको म्याराथनमा भण्डारीले स्वर्ण जितेका हुन्। दसौं सागमा भण्डारीले ५ हजार र ३ हजार मिटर गरी २ वटा स्वर्ण जितेका थिए।
काठमाडौं, माघ २६/उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले सञ्चार उद्यमी जमिम शाहको हत्याले प्रहरीको भूमिकामाथि नै शंका उब्जिएको बताएकी छन् । मंगलबार बिहान शाहको घर पुगेकी मन्त्री कोइरालाले प्रहरीभित्र पनि अनुसन्धान हुनुपर्ने बताइन् ।
"राजधानीको सबैभन्दा सुरक्षित मानिएको स्थानबाट दिनदहाडै हत्या गरी अपराधी सजिलै उम्कनुले प्रहरीको भूमिका माथि शंका थपिएको छ", उनले भनिन् ।

लेख
समयले जति-जति आधुनिकताको रुप ग्रहण गर
नेपाली प्रेसबाट Archive
No Headlines Posted today
अन्तराष्ट्रिय प्रेसबाट Archive
No Headlines Posted today
Models
अर्काइभ
जिवन शैली
\"म रिटायर्ड हो तर टायर्ड होइन\"- तपाईंको रिटायर्ड लाइफ कसरी बित्दैछ भन्ने प्रश्नमा पूर्वराजदूत एवम् परराष्ट्रमन्त्री भेषबहादुर थापा (७३) ले भने । यो भनाइले पनि केही अथ्र्याउँथ्यो- उनी केही न केही गदैछन् । २४ वर्षको उमेरमा राष्ट्रिय योजना आयोगको सदस्य सचिवबाट जागिरे जीवन सुरु गरेका थापाले जीवनमा फरक-फरक पेसा अँगाले । Read more....
गन्तब्य नेपाल
बिहानीको सूर्योदयको मनमोहक दृश्य र बङ्गालको खाडीतिरबाट बहने कुहिरोले इलामको सुन्दरतामा चमक Read more....
सन्देशहरु
बिज्ञापन
आगामी कार्यक्रमहरु
| Lochhar Celebration |
| 2010-01-23 |
Venue: Harrow Leisure Centre |
| Masquerade Party |
| 2010-01-30 |
| Time: 9 pm to 5 am Venue: Lounge 34 34 Lower marsh Waterloo, London SE1 7RG |
| Valentine Eve Bash |
| 2010-02-13 |
| Venue: Princess Hall, Aldershot Hants GU11 1NX Contact: 07825650859 |
| Valentines Dance Party |
| 2010-02-14 |
| Time: 21 pm Venue: Hidden Club, London SE11 5EQ |
| Valentine's Special Party |
| 2010-02-14 |
| Time: 9pm till late Venue: The Jazz Club 63- 65 Caversham Road, Reading RG1 7BL Contact: 07554006756 |
| Veiw more |


























