

यौन सम्पर्क गर्दा आवाज निकाल्नेलाइ मुद्दा
स्वीडेनको राजधानी शहर स्टकहोमको एउटा फ्लाटमा बस्ने युवायुवतीले यौन सम्पर्क गर्दा ठूल्ठूलो आवाज निकालेर छिमेकीहरूले कान थुन्नु पर्ने भएपछि उनीहरूका विरूद्ध मुद्दा हालिएको छ । तर अदालतले उनीहरूले निकालेको आवाज संविधानविपरीत नभएको र त्यसो गर्नु उनीहरूको अधिकार भएको निर्णय सुनाइदिएको छ ।
ठूल्ठूलो आवाज निकाल्दैमा त्यो बेला यो जोडीले सेक्स गरिरहेका थिए भन्ने प्रमाणित पनि नहुने न्यायाधीशहरूले निर्णयमा बताएका छन् ।
२८ वर्षे बिजोर्न फर्सबर्ग र २६ वर्षीया मिसेल लार्सनले उनीहरू बसेको कोठाबाट अनावश्यक आवाज निकाल्ने र त्यसले आफूहरूलाइ निकै व्यवधान पारेको भन्दै यी दुवैमाथि उनका छिमेकले मुद्दा हालेका थिए ।
तर न्यायाधीशहरूको त्यो निर्णयबारे चाहिँ छिमेकीहरूलाइ चित्त बुझेको छैन । एक छिमेकीले आफ्नो नाउँ नछाप्ने शर्तमा भने– “उनीहरूको चिच्याहट र हल्ला मैले तेस्रो तल्लामुनिसम्म सुनेको हुँ । उनीहरूको आवाज यौनमा लिप्त भएको स्पष्ट सुनिन्थ्यो । उनीहरू त्यसरी आवाज निकालेर पक्कै पनि तास खेल्दैनन् होला । त्यस्तो आवाज त सेक्स गरेका बेला मात्र सुनिन्छ । अब यस्तो स्पष्टताका कुरालाइ पनि न्यायाधीशहरूले नमान्नु चाहिँ उदेकलाग्दै कुरा हो ।”
|
Last Updated : 2010-02-03 05:27:18 | Text Size :
|
| |
| Fundraising Event |
| 2010-03-27 |
| Women’s Federation for World Peace organise Fundraising Event for Primary School in Nepal Saturday, 27th March 2010 At 2.30pm 6.00pm Venue: 2A, Haslemere Road, Thornton Heath CR7 7DE More information: Dolores Read: 020 8405 4332 Sweta Pradhan: 0773 7461 450 |
| Nepalese Basket Ball Tournament |
| 2010-04-03 |
| Date: 3 and 4 April 2010 Venue: The Wavel school, Farnborough GU14 6BH Time: 11 am |
| Easter and New year Party |
| 2010-04-03 |
| Date: 3rd April Venue: Lounge 34, Waterloo SE1 7RG Time: 9 pm to 6 am Organiser: JD |
| Nepali New Year Party |
| 2010-04-09 |
| Organiser: Nepalese Nurse Association UK (NNAUK Venue: Copland Community School, Wembley, London Date: 9th April |
| 9A Side Football Tournament |
| 2010-04-10 |
| Brigade boys cup 9A Side Football Tournament Date: 03 April 2010 Time: 10:00am Venue: Queens Avenue, Aldershot |
| Veiw more |










