

कोइरालाको निधन, शवयात्रा र अन्त्येष्टि भोलि

काठमाडौं, चैत ७/पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाको १२ बजेर १० मिनेटमा दुःखद् निधन भएको छ । नेपालको इतिहासमा सबैभन्दा बढी समय प्रधानमन्त्री रहेका कोइरालाको शुक्रबार बेलुकीदेखि नै स्वास्थ्यस्थिति गम्भीर भएको थियो । उनको निधनलगत्तै मन्डिखाटारमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले निधनको औपचारिक घोषणा गर्दै आइतबार अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
बैठकले आइतबार बिहान ८ बजे दशरथ रंगशालामा अन्तिम श्रद्धाञ्जलीका लागि कोइरालाको शव राखी २ बजे शवयात्रा गर्ने निर्णय पनि गरेको छ ।
मण्डिखाटारमा अहिले नेता कार्यकर्ता तथा शुभचिन्तक भीड लागेको छ । कोइरालाई भेट्न राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, भारतीय राजदूत राकेश सुदलगायत अन्य नेताहरू मण्डिखाटार पुगेका थिए ।
नेपाली कांग्रेसका जिल्लाबाहिर रहेका सम्पूर्ण नेताहरूलाई काठमाडौं फर्कन कांग्रेसले निर्देशन दिएको छ ।
|
Last Updated : 2010-03-20 05:14:07 | Text Size :
|
| |
| Fundraising Event |
| 2010-03-27 |
| Women’s Federation for World Peace organise Fundraising Event for Primary School in Nepal Saturday, 27th March 2010 At 2.30pm 6.00pm Venue: 2A, Haslemere Road, Thornton Heath CR7 7DE More information: Dolores Read: 020 8405 4332 Sweta Pradhan: 0773 7461 450 |
| Nepalese Basket Ball Tournament |
| 2010-04-03 |
| Date: 3 and 4 April 2010 Venue: The Wavel school, Farnborough GU14 6BH Time: 11 am |
| Easter and New year Party |
| 2010-04-03 |
| Date: 3rd April Venue: Lounge 34, Waterloo SE1 7RG Time: 9 pm to 6 am Organiser: JD |
| Nepali New Year Party |
| 2010-04-09 |
| Organiser: Nepalese Nurse Association UK (NNAUK Venue: Copland Community School, Wembley, London Date: 9th April |
| 9A Side Football Tournament |
| 2010-04-10 |
| Brigade boys cup 9A Side Football Tournament Date: 03 April 2010 Time: 10:00am Venue: Queens Avenue, Aldershot |
| Veiw more |










